Nepali Jokes - हनुमान :~ म अब धरतीमा बस्न सक्दैन ! राम :~ किन ? के भयो र ?
Nepali Jokes:
* सर:- भन त राम एक दिनमा एउटा कुखुराले २ अण्डा दिन्छ भने हप्तामा कति अण्डा दिन्छ?
राम:- १२ सर
सर:- कसरी?
राम:- हप्तामा १ दिन त बिदा हुनछ् नि सर।
* हनुमान :~ म अब धरतीमा बस्न
सक्दैन ! राम :~ किन ? के भयो र ?
सबै हामीलाई पूजा,आदर गर्छन् !
हनुमान्:~ पहिले मान्छेहरू भुईँमा सुतेर
मेरो प्राथना गर्थे
त्यसपछि अलिकति झुकेर गर्न थाले ...
तर प्रभु अब त
अत्ति भो मन्दिरमा आज
एउटी केटी मेरो नजिकै आई
अनि भनी -"हाइ हनु ! व्हाट्स् अप ?
किन यसरी मुख फुलाएर बस्या यार्,
Don't Be Sad, Be happy !"
* चटपटे उखान
-तरुनि छँदा पालिस् एड्रस लाग्दा फालिस
.
-हुने बिरुवाको चिल्लो पात
नक्कले केटि गह्राउने दातँ
.
- एक बेतको कपडा को ब्रा न पेन्टि
.
-बाहुन को टुप्पि लौरो न हतियार
.
-जा केरा त्यहि बाहुन का चेला
.
-जति केटी आए पनि पेन्टि लाएका
.
- कागज काट्ने बन्चरो त काठ काट्ने कैचि
कुखुराले पाडो पायो छक्क पय्रो भैसि
ha ha ha ha ha ha ha.
* श्रीमान ए बुढी, !
मेरो मोजा टाई कहाँ छ हँ ?
श्रीमती त्यती पनि नदेख्ने कस्तो बुढा ।
कही काम नलाग्ने कस्तो संग विवाह गर्न पुगिएछ ।
श्रीमान चित्त नबुझे पोइल जा न त
श्रीमती (रिसाउदै) यु डंकी, जे पायो त्यै भन्ने ?
श्रीमान (झापट हान्दै) मलाई तैले
डंकी भनिस् भने तलाई के भन्छन् थाहा छ ?
श्रीमती (शान्त हुदै) डंकिनी.
* पहिलो भेटमै डेटिंग भनि आँट्नेको पिरती रे
आकाश पाताल जोड्छु भनि ढाँट्नेको पिरती रे
आफुले न त आँटन नै सकियो, न त ढाँट्न नि
जति मन पराए नि, जाबो लभ पर्दै परेन नि..
* नेपाली,चाइनिज,अमेरिकन र इन्डियन
````````````````````````
चार जना ब्याक्ति कुरा गर्दै पानि जहाज मा यात्रा गरि रहेका थिए।
... त्यहि बेला अमेरिकन ले डलर पानी फालेछ अनी
इन्डियन कराएछ
इन्डियन: किन डलर पानि फालेको?
अमेरिकन: यस्तो जाबो डलर त हाम्रो देश मा कति पाइन्छ कति.........
त्यो देखेर चाइनिज ले टिःसर्ट फालेछ अनि अमेरिन कराए छ
अमेरिकन: किन टि:सर्ट फालेको?
चाइनिज ले जबाफ दिएछ
चाइनिज: यस्तो जाबो टिःसर्ट हाम्रो देशमा कति हो कति.....
सबै को चर्तिकला हेरेको नेपाली लाई जोस जागेछ नेपालीको पालो बिहरि लाई पानी मा फालेछ
तब अमेरीकन र चाइनिज कराउन थालेछन्
के गरेको ?
देखेनउ पानीमा धकेलेको
तिम्रो देश मा डलर तिम्रो देश मा टिःसर्ट जतिपनि पाइन्छ भने हाम्रो देशमा बिहरि त कति हो कति.... पाइन्छ...
* तक्मे= तपाईको घरमा त रक्सी होला नि आज पिउन मन लाग्यो सार्हो दिमाग खराब भो?
खड्का दाई= हुनंछ ह लौ पिउनुहोस।
रक्सी पिए पछी
तक्मे=आमामामामा यस्तो मीठो रक्सी आज सम्म पिएको पनि थिएन पिउन पनि नपरोस आहा क्या मीठो ।
खड्का दाई=त्यही त नानी आज सम्म रक्सीको भाडोमा कुकुरले मुतेको पनि थिएन मुत्न पनि नपरोस।
* खड्के : ओइ पड्के
संसारको सबैभन्दा हिम्मतवाला मान्छेको हो ?
पड्के : धोबी
खड्के : किन नि यार
पड्के : जस्को पनि घरमा जान्छ
अनी भन्छ "म्याडम, लुगा निकाल्दै गर्नुस्,म
एकछिनमा आउछु .
* एउटा मान्छेको श्रीमती अर्कैसङ्ग भागिछ । ३ दिनपछी फेरी फिर्ता आइछ ।
मान्छे(रिसाउदै):- अब के लिन आएको ?
श्रीमती (लजाउदै):- मोबाइलको चार्जर बिर्सिएछु |
* एकदिन शेरेको बुढि मरेछ सो शेरेलाई सम्झाउदै
साथिहरु साथि=>नरोन यार अब भैगोनि जे हुनु भै सक्यो बरु के
चाहिन्छ भन्न तलाई यार
शेरे=> केहि चाहिदैन यार बरु भित्र बाट LAPTOP
ल्याईदे यार
साथि==>LAPTOP किन र यार!
शेरे=>किन हुनु FACEBOOK को PFL STATUS मा MARRIED बाट SINGAL बनाउन नि यार
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment